स्वागत तथा फेरी भेटौंला कार्यक्रम

by Nepal Police School | Jul 28 2026

Share:

मिति २०८३-०४-११ गते विद्यालयमा विद्यालय परिवारको उपस्थितिमा स्वागत तथा फेरी भेटौंला कार्यक्रम आयोजना गरी यस विद्यालयमा दुई वर्ष लेखा प्रमुखका रूपमा कार्यरत रहनु भई हाल सरूवा भइ जान लाग्नु भएका प्रहरी बरीष्ठ नायब निरीक्षक शिवहरी कार्की ज्यूलाई शुभकामना तथा यस  विद्यालयमा लेखा प्रमुखको रुपमा काज खटि आउनु भएका प्रहरी बरीष्ठ नायब निरीक्षक रमेश थापाज्यूलाई स्वागत गरियो।